Wednesday, December 21, 2016

स्वस्थ र सुखि जिबनका लागि, स्टिम सेल प्रोडक्नै काफि छ ,- पुस्कर खड्का

Phytoscience- A stemcell therapy product.(नेपालिमा) ...

नमस्कार साथिहरु, यसलाई ध्यान दिएर पड्नुहोला किनकि तपाँइले कहिले पनि यस्तो चमत्कारि चिज् सुन्नुभको छैन होला। सायद टेक्नोलोजि दुनियाँको सबैभन्दा ठुलाे अनुसन्धान दुनियाँ काे सबै टप अवाडस् काे साथ दुनियाँको नंम्बर वान् 100% ग्यारन्टेड products. product काे नाम हाे  double stemcell.

याे स्टिमसेल् के हाे?
र यस्ले हामिलाई के फाइदा?
       तपाँईले जहिले सम्म याे जान्नुहुन्न तब सम्म याे   स्टिमसेल काे महत्वक‌ाे बारेमा बुझ्नसक्नुहुन्न। त्येसैले तपाँईले  पहिला याे कुरा धेरै राम्राे सगँ बुझ्न जरुरि छ कि स्टिम सेल भनेकाे के हाे?  मैले यसलाइ धेरै मेहनत का साथ लेखेकाे छु।तेसैले कृपा गरेर अलि ध्यान दिएर पढ्नु हाेला। याे कुरा तपाँई काे जिबनमा पनि काम आउन सक्छ।   
जब बच्चा आफ्नि आमा काे पेटमा जन्म लिन्छ ।तब उसकाे पेटकाे नाल अाफ्नाे अामाकाे बच्चा दानिमा जाेडियकाे हुन्छ उसकाे पहिला  स्टिम सेल काँहा जान्छ । याे नाल जुन बच्चाकाे हाे उसकाे 50-60 सालकाे उमेर सम्म लाग्नेवाला राेग काे उपचार काे काम अाउछ। यस नाबिकाे सुरक्षित राख्नकाे लागि बैकं(blood bank)जस्तैे अझै बिदेस मा छन्।र यसकाे सुरक्षित राख्नकाे लागि यसकाे भाडा रु 100000 भन्दा बढि हुन्छ।  जुन चाहेर पनि नेपालमा उपलब्ध छैन  ,जब बच्चा काे जस्ताेसु कै राेग माहाराेग लाग्याे भने अाफ्नाे सरिर मा अपर्ेशन दह्रा यस नाल काे प्रत्याराेपण गरि जस्ताेसुकई राेग काे जरई मेटाईदिन्छ। तर यसकाे खर्च रु 20-35 लाख महँगाे हुन्छ ।
जब अामा काे काेख मा आमाको डिम्ब र बुबाको शुक्रकिटको मिलन पछि जाइगोट बन्दछ जुन आमाको आमाको कोखसँग नाबि द्वारा जोडियको हुन्छ। यसको पहिलो स्टिम सेल लाइ नै प्रथम सेल भनिन्छ । जब जब यो जाइगोट बढ्दै ठुलो हुँदै जान्छ यसबाटनै शिशुको हात, खुट्टा, आँखा, कान, नाक,जस्ता बिभिन्न अँगहरु निर्माण हुँदै जान्छ । यस क्रियाको साथ ह्रिदय ,फोक्सो लिभर, किड्नि, थाइराइड ग्रन्थि, प्याङ्क्रियाज ग्रन्थि, बङ्गारा जस्ता सबै अँगहरुको निर्माण हुन्छन् । जब प्रथम स्टिम सेल मुल रुपमा हुन्छ । जसरि मानब अँगका बिभिन्न अँगरुको अलग - अलग काम हुन्छ त्यसरिनै अलग - अलग अँगहरुमा स्टिम सेलले आ - आफ्नो काम गरिरहेको हुन्छ । जसको कारण स्व अँगहरु स्वतन्त्र स्वचालित हुन्छन । एक उदाहरण,  मनोलोजि को पेङ्क्रियाज ग्रथिको ग्रुपका कुनै  सेल( कोष) हरु नष्ट भय ( मरेर गय)  ,कुनै कमजोर भय कुनै अल्छि भय, कुनै सेलहरु मुल स्थानबाट स्थानान्तरण भय  तब, यस्तो अबस्थामा पेङ्क्रियाज ग्रन्थिले आफ्नो काम सहि ढँगले गर्न पाउँदै यस्तो अबस्थालाइनै डायबिटिज अर्थात सुगर रोग भनिन्छ । यस सुगर रोगको उपचारको आमाको पहिलो स्टिम सेलबाट हुन्छ । यो स्टिम सेलले पेङ्क्रियाज ग्रन्थिलाइ बिल्कुलै नयाँ जन्म दिन्छ, जस्तो कि पहिलेको जस्तै । र साथिहरु यस स्टिमसेल हाम्रो सरिरलाइ तन्दुरुस्ा राख्नको लागि कत्तिको महत्वपुर्ण हुँदो रहेछ भन्नेकुरा आफैँ बुझ्न सक्नुहुनेछ । अमेरिकाका पुर्ब राष्ट्रपति बाराक ओबामाले पनि दुनियाँमा यस स्टिम सेलको रिसर्चमा धेरै चासो देखाउनुभयको छ । जुन गुगोलमा सर्च गरेर पनि बुझ्न सकिन्छ । 

     साथिहरु: अब अचम्म लाग्दो कुरा त यो हो कि जस्तो आमाको नालमा जुन स्टिम सेल हुन्छ बिल्कुलै त्यस्तै स्टिम सेल स्विजरल्यान्डको एक बरिष्ठ बैज्ञानिक डा:  फ्रेड जुलि (   Dr: Fred Zulli) ले मालुस डोमेस्टिका एप्पल र सोलार भिटिज ग्रेप्स (  .Malus Domestica Apple And Solar Vitis Grapes)  (मात्र स्वजरल्यान्को फल)  बाट यस्तो बस्तुको पत्ता लगाय जुन बच्चाको जन्मदाको नाबि को स्टिम सेल सँग मिल्न गयो ।  तर जन्मादाको बच्चाको स्टिम सेल सिर्फ उहि बच्चाको लागि मात्र उपयोगमा आउने भयपनि यस स्टिमसेल सबै मानब जातिको लागि प्रयोग गर्न सकिन्छ ।किनकि यो फुड स्टिम सेलले मानब सरिरमा सबै निर्जिब भैसकेका सेलहरुको पुन निर्माण
गर्दछ । जसमा मानब सरिरका सबै अबयब हरुले फेरि काम गर्न सुरुवात गर्दछ,  किनकि मानब सरिर पुर्ण रुपमा कोषहरुको मिलन बाट बनेको हुन्छ ।  सबै अबयबहरु सेलबाटै बनेको हुन्छ । तेसैले मानब सरिरको कुनै अँगले आफ्नो काम गर्न नसक्नु अर्थात निश्कृय हुनु भनेको सो अँगमा रहेका कोषहरु निश्कृय अर्थात निर्जिब हुनु हो जब यस स्टिसेलको प्रयोगले मरेका सेलहरुको पुन निर्माण गर्दछ । तब मानब सरिरका कमजोर तथा निष्क्रिय सबै अँगहरु ले पुन सकृयरुपमा काम गर्न थाल्दछन । परिणाम स्वरुप कुनै पनि प्रकारको बिरामि पुर्ण रुपमा ठिक हुन जान्छ ।
      साथिहरु अब भन्नुस  स्टिम सेल प्रोडक्क हाम्रो स्वास्थ्यको लागि कत्तिको उपयोिग छ ?

No comments:

Post a Comment