Double stem cell product for several disease.
नेपाली भाषामा बिरामी शब्द बिरामबाट बनेको हो । अर्थात् कही न कही, केही न केही, जानअन्जानमा बिराम (गल्ती) गरेपछिको अस्वस्थतालाई बिरामी भनिएको हो ।
‘व्यक्ति स्वस्थ हुनु वा अस्वस्थ हुनुमा सरकार, समाज, परिवार र व्यक्ति स्वयम्कै पनि जिम्मेवारी हुन्छ । सरकारले आफ्नो ठाँउबाट गर्न सक्ने काम गरिरहेकै छ । स्वस्थ रहन व्यक्ति स्वयम् पनि आफ्नो जिम्मेवारीबाट चुक्नु हुदैन ।’
धुम्रपान, मद्यपान स्वास्थ्यकोलागि हानिकारक हो । तर पनि व्यक्तिहरुले धुम्रपान, मद्यपान गरिरहेकै छन् ।
हरेक व्यक्तिको दैनिकी निगरानी गर्ने भनेर सरकारले व्यक्ति पिच्छे डाक्टर वा प्रहरी खटाउन पनि त सक्दैन । केही डाक्टर र प्रहरी स्वयम् पनि धुम्रपान, मद्यपान गर्नेमा पर्छन् । रोग लाग्नु भनेको हाम्रो शरिरको अत्यबश्यक कोषहरु निश्कृय हुनु हो, अर्थात आमाकोष ( Stem Cell) बिरामि, घाइते वा मृत्यु हुनु हो । जसको कारण शरिरमा फरक फरक रोगका लक्षणहरु देखा पर्न थाल्दछन ।
अनुसन्धानले भन्छ – संसारमा खाना खान नपाएर भन्दा खाना खान नजानेर बढी व्यक्तिहरु मर्ने गर्दछन् ।
‘जिवनमा खानु पर्छ, पिउनु पर्छ, मोज गर्नु पर्छ । रोग लागेपछि डाक्टर, औषधि र अस्पताल छदै छ’ भन्ने धारणाले ग्रसित आजका नेपालीहरुमा युवा उमेरमै क्यान्सर, मधुमेह, उच्च रक्तचाप, मुटुरोग आदीको बीजारोपन गरिरहेका छन् ।
हाम्रो देशमा मात्र होइन संसारभर डाक्टर, अस्पताल र औषधीको कमी छैन तर रोगीहरु जताततै देखिन्छन् । धेरै अस्पताल, धेरै डाक्टर र धेरै औषधी भएपछि त रोगीहरु कम हुनुपर्ने । उल्टो औषधी, अस्पताल र डाक्टर बिना बाँच्न नसक्ने स्थितिमा हामी पुगेका छौ । घर घरमा रोगै रोग छ ।
स्वास्थ्य आफैमा बहुनिर्धारक तत्व हो । नेपाली समाजमा अझै पनि रोग लाग्ने प्रमुख कारणहरुमा अस्वस्थकर बानीब्यहोरा नै प्रमुख रहेको देखिन्छ । स्वास्थ्य सेवा विभागको पछिल्लो वार्षिक प्रतिवेदन अनुसार ओपिडीमा आउने बिरामीहरुमा निदान हुने प्रमुख १० वटा रोगहरु सबैजसो जिवनशैलीसँग सम्बन्धित देखिन्छ । जस्तै श्वासप्रश्वासको संक्रमण, ग्याष्ट्राइटिस, पेटमा जुका पर्नु, टाइफाइड, पखाला, अाँखाको संक्रमण, लुतो आदी । उल्लेखित रोगहरु सन्तुलित खानपान तथा व्यक्तिगत सरसफाइमा ध्यानदिँदा बच्न सकिने रोगहरु हुन् ।
भनिन्छ, स्वास्थ्य नै धन हो । मान्छे स्वस्थ नभई जिवनका अन्य क्रियाकलाप गर्न नसकिने भएकोले स्वास्थ्यलाई विश्व समुदायले पहिलो प्राथमिकताका रुपमा अघि सारेको छ । यति हुँदाहुँदै पनि स्वास्थ्यको सम्पूर्ण ग्यारेन्टी न डाक्टरले गर्न सकेको छ, न अस्पतालले, न सरकारले न त विश्व स्वास्थ्य संगठनले नै ।
कतिपय रोगको औषधी नै पत्ता लाग्न सकेको छैन भने पत्ता लागेका कतिपय एन्टिबायोटिक्स पनि निस्प्रभावी हुन थालेको छ । त्यसैले अस्पताल पुगेका सबै बिरामी सकुशल स्वस्थ भएर घर फर्किने अवस्था रहेन अब । तर समस्या सँगै समाधानहरुको पनि खोजि भइरहेको छ यसै क्रममा स्विजरल्यान्डका डक्टर फ्रेड जुलिले malus domestica जातको स्याउमा मानब शरिरमा मिलदो स्टेम सेल पत्ता लगायका छन । जसले हामिलाइ बिभिन्न घातक रोगहरुबाट बचाउन मद्दत पुर्याउँछ ।
कतिपयले अङग्रेजीमा भवेल (ए इ आइ ओ यू) बिना शब्द, वाक्य बन्न नसके जस्तै चिकित्सा विज्ञानमा पनि भवेल बिना उपचार प्रणाली पुरा नहुने स्थिति आइसकेको ब्यङ्ग्य गर्छन् ।
जसमा ‘ए’ भनेको एन्टिबायोटिक
बिरामी अस्पताल गयो कि एन्टिबायोटिक लेखिदिने प्रचलन छ । यसमा स्वास्थ्यकर्मीको मालप्राक्टिस र बिरामीको अपेक्षा दुबैले भुमिका खेल्छ । आवश्यक–अनावश्यक एन्टिबायोटिकले काम लाग्ने किटाणु (नर्मल फ्लोरा) मारेर शरीरलाई झन् कमजोर बनाउन सक्छ भन्ने कुरा आम नेपालीलाई थाहै छैन ।
‘इ’ भनेको इसिजी लगायतका आवश्यक–अनावश्यक ल्याब टेष्ट
डाक्टरले बिरामीलाइ पाँच मिनेट बढी समय दियो भने बिरामीको पाँच हजार जोगिन सक्छ । तर अस्पतालको ब्यापारिक लगानी पनि त उठाउनका लागि अनावश्य ल्याब टेष्ट गर्न लगाउने प्रचलन बढ्दै गएको छ ।
‘आइ’ बाट इन्जेक्सन
आज भोली केही भयो की इन्जेक्सन लगाइदिने गरेको पाइन्छ । यसबाट भएन भने शल्यक्रिया छँदै छ ।
‘ओ’ बाट अप्रेशन
अप्रशनबाट पनि नभए
‘यू’ बाट अनटाइमली डेथ (असामयिक निधन)
हरेक मान्छे भित्र एक जना डाक्टर हुन्छ । त्यो हो इम्युन सिस्टम (रोग प्रतिरोधात्मक प्रणाली) । शरीर उक्त प्राकृतिक प्रणाली मार्फत् आफ्नो उपचार आफै गरिरहेको हुन्छ । शरीरको स्वभाव हो स्वस्थ हुनु । औषधी, अस्पताल, डाक्टरले वातावरण मिलाइदिने काम मात्र गर्छन् ।
सबैलाइ थाहा भएको कुरा हो, समान परिस्थितिमा पनि केही व्यक्ति छिट्टै बिरामी हुन्छ भने कोही व्यक्ति बलियो रोग प्रतिरोधात्मक शारीरिक क्षमता भएको कारण लामो समयसम्म बिरामी पर्दैन ।
त्यसोभए रोग प्रतिरोधात्मक क्षमता बलियो बनाउने उपाय के त ?
व्यक्तिगत, पारिवारिक तर्पmबाट ‘रोग लाग्नै नदिन’ निम्नलिखित केही सामान्य उपायहरु अपनाउन सकिन्छ । यी सामान्य लाग्ने उपायहरुको फाइदा जान्न कुनै वैज्ञानिक खोज, शोध र अनुसन्धान नै पढ्नुपर्छ भन्ने छैन । अनुभूुति गरेर जान्न सकिन्छ ।
१) धुम्रपान र मद्यपान पूर्ण रुपमा त्याग्नुहोस्
निश्चित मात्रा अल्कोहल ले फाइदा गर्छ भन्ने गरिन्छ तर जैविक बिविधता व्यक्ति पिच्छे फरक हुने र अल्कोहल अप्राकृतिक वस्तु भएकोले सेवन नगर्नु नै बेस हुन्छ । धुम्रपान तथा सूर्ती सेवन नगर्नुहोस् । यसले केवल मृत्यू निम्त्याउँछ ।
२) साबुन पानीले हात धुनुहोस्
चर्पी प्रयोग गरिसकेपछि, खाना बनाउनु र खानु–खुवाउनु अघि, काम गरेर आएपछि साबुुन पानीले अनिवार्य हात धुनुहोस् । धेरै रोगबाट बच्न सक्नुहुन्छ ।
३) प्रयाप्त सुत्नुहोस्
दिनमा कम्तिमा ७ देखि ९ घन्टा सुत्नु आवश्यक छ । निद्राका कारण मधुमेह, उच्च रक्तचापलगायत मानसिक समस्या निम्तिन सक्छ । जुवा, तास, मोजमस्तिका लागि निद्रा नबिगार्नुहोस् ।
४) नियमित व्यायाम गर्नुहोस्
बिहान १ घन्टा योग, प्रणायाम, व्यायामका लागि छुट्टयाउनुहोस् । यसले तन्दुरुस्ती र तौल नियन्त्रण दुबै हुन्छ ।
५) प्राकृतिक जडिबुटी
हाम्रो घर वरिपरी उब्जिने सम्पूर्ण वनस्पति हाम्रै लागि प्रकृतिले डिजाइन गरेको छ । अदुवा, तुलसी, लसुन, मरिच, हल्दी, एलोवेरा, कागती, मह, अमला उपलब्ध भएसम्मसेवन गर्नुहोस् ।
६) पर्याप्त पानी पिउनुहोस्
७) सन्तुलित आहार लिनुहोस्
आहार शरीरको कच्चा पदार्थ हो । अन्न, फलफूल, मौसम अनुसारको रंगीन सागसब्जी, दही, मही, सलाद आदी खाने गर्नुहोस् । सामान किन्न पर्याप्त जानकारी लिनेगरे जस्तै मुखमा आहार हाल्नु अघि स्वस्थकर भए नभएको बिचार गर्ने गरौं ।
८) तनावमुक्त रहनुहोस्
दैनिक हास्नुहोस् र हसाउनुहोस । आवश्यक्ता भन्दा बढी चिन्ता, रिस, डर नलिनुहोस् । यसले शरीरलाई निकै हानी गर्छ । परिवारलाई समय दिनुहोस् र मनोरञ्जन पनि गर्नुहोस् ।
९) सकारात्मक बन्नुहोस्
जिवनको हरेक घटनामा नकारात्मक र सकारात्मक पक्ष हुन्छन् । जिनवका हरेक क्षणलाई सकारात्मक बनाउनु होस् । सकारात्मक सोचाईले सफलता र स्वस्थता दुबै मिल्छ ।
१०) सरसफाइ
व्यक्तिगत, सामुदायिक, घर÷अफिस सबैतिर प्रयाप्त सरसफाइ सुनिश्चित गर्नुहोस् । पर्यावरण जोगाऔ र आफू पनि बाँचौ ।
११) स्वास्थ्य शिक्षा
स्वास्थ्य सम्बन्धि जनचेतना मुलक कुराहरु विभिन्न माध्यमहरु (रेडियो, टेलिभिजन, पत्रपत्रिका, इन्टरनेट, स्वास्थ्यकर्मी) बाट सिक्नुहोस्े र त्यसलाई जिवनमा लागू गर्नुहोस ।
१२) समाजसँग जुड्नुहोस
सामाजिक काममा सहभागि हुने, चासो लिने, योगदान दिने, मित्र बनाउने, छिमेकी–आफन्तसँग सम्बन्घ सुधार्ने, सहयोग लिनेदिने कार्यले मानसिक तथा सामाजिक स्वास्थ्य लाभ लिन सकिन्छ । यसले तपाई आनन्द पनि दिनेछ ।
१३) स्वास्थ्य परीक्षण
संभव भए नियमित स्वास्थ्य परीक्षण गराउनुहोस्,नियमित डबल स्टेम सेलको प्रयोग गर्नुहोस ।उल्लेखित सम्पूर्ण कुराहरु दिनचर्यामा समाबेश गरेर जो कसैले पनि आफ्नो रोग प्रतिरोधात्मक शक्ति बलियो बनाउनुका साथै समय, पैसा, उर्जाको बचत गरेर निरोगी जिवनको आनन्द लिन सक्छ । रोग लाग्दै लाग्दैन भन्ने होइन तर ठूलो आर्थिक क्षति गराउने अनि ज्यानै जोखिममा पार्न सक्ने रोगहरुबाट धेरै हदसम्म बच्न सकिन्छ ।
नेपालमा डबल स्टेम सेल प्रोडक्ट प्रयोग तथा अर्डरको लागि हामिलाइ सम्झिनुनुहोस । हामि निरन्तर तपाँइको सेवामा समर्पित छौ ।
सम्पर्क ।
सबिन खड्का
फोन: - 9861902202
पुस्कर खड्का
फोन: - 9840188547
Email- puskarkhadka414@gmail.com