नमस्कार सम्पूर्ण नेपाली दाजु भाइ तथा दिदी बहिनी हरुमा सकुसलता को कामना गर्दछु ! सम्पूर्ण मित्र हरु आजको युगमा हामी नेपाली हरु धेरै पछाडी परिरहेको छौ किनकी हामिहरुले आफ्नो सोच आफ्नो बिचार हरु अझै पनि बदल्न सकेको छैनौ हामी किनभने हामिलाइ स्वर्ग मा जाने चाहाना हुन्छ तर मर्न डराउछौ , हामीसबैलाइ पैसा चाहिन्छ तर मेहेनत गर्न चाहन्दैनौ, हामिलाइ दूध पिउन मन लाग्छ तर गाई पल्न सक्दैनौ , हामिलाइ स्वास्थ्य जीवन चाहिन्छ तर जाड रक्सी चुरोट बिडि जस्ता स्वास्थ्य लाई खराब बनाउने चिज हरुबाट टाडा रहन्न सक्दैनौ हो यिनै कारण हरुले गर्दा आज हामी हरुले दुख पाइरहेको छौ ! मित्र हरु एदि हामिले अरु लाई आफू सङ्ग तुलना नगरी आफ्नो लागि सोच्ने हो भने हामी आफैमा निर्भर बन्न सक्नेछौ ! आज भोलि को हाम्रो चलन के छ भने नेपाल मा केही केही गर्न सकिएन भनेर विश्व को विभिन्न मुलुक हरुमा जाने र नोकरी गर्ने गर्छौ के को लागि? मात्र आर्थिक जम्मा गरेर आफुलाइ केही सम्पन्न बनाउने आसामा तर हामिले आफ्नै अगाडि धेरै माध्यम हरु हुदो रहेछ आफ्नो भबिस्य लाई परिबर्तन गराउन को लागि मात्र हामिले अवसर लाई चिन्नु सक्नु पर्छ ! आजको युगमा हाम्रो लागि हजारौ ढोका हरु खुलिरहेको छ हजारौ अवसर हरु पनि प्राप्त भैरहेको छ तर हामी हरु अन्धबिस्वास र आफ्नै घमण्ड को कारण ती सबै अवसर हरु गुमाइरहेको छौ ! मित्र हरु हामी नेपाली हरुको आफ्नो गाउँ घर अनि परिवार लाई छोडेर प्रदेश जाने चलन धेरै चलिरहेको हरेक समस्या हरु लाई सामना गर्दै प्रदेश मा दुख गरेर हामिले महिना मा 50000 , 60000 कमाउन सक्छौ तर आज धेरै हाम्रा महान ब्याक्ती हरु पनि हुनु हुन्छ नेपाल भन्दा टाडा जानू परेको छैन आफ्नो घर परिवार सङ्ग हासेर रमाएर बस्नु भएको छ तर पनि उहाँ हरुले हरेक महिना 5लाख देखि 10 लाख सम्म नेपाल कमाइ रहन्नु भएको छ त्यो के हो र कसरी भने उहा हरुले अवसर लाई चिनेर आज phytoscience को व्यापार गर्नु हुन्छ !अर्को तिर हामी हरु सबैजना बैदेशिक रोजगारी मा एकैसाथ एउटै सपना बोकेर आएका छौ तर कसैले अझै पनि मालिक या सुपरभाइजर को गाली खादै आफ्नो कम्पनी मा 40000, 50000 को लागि आफ्नो पसिना बगाइरहेको छौ भने कोइ नेपाली दाजु भाइ दिदी बहिनी हरु phytoscience को यात्रा लाई अङ्गालेर बिदेश मै भए पनि बसि बसि आफ्नो इच्छा अनुसार काम गरेर भएपनी हरेक महिना 5 लाख भन्दा बडि कमाइ गरिरहेका छन ! मित्र हामिमा के फरक छ ? के भिन्नता छ र? सोच्नु होस आफै ! हामिमा फरक भनेको हाम्रो सोचाइ मात्र हो त्यासैले मित्र हरु आज यो phytoscience ले दिएको जुन अवसर छ त्यो अवसर लाई सबैले बुझ्ने र चिन्ने कोसिस गरियो भने हामिले पनि भोलि दिन हरुमा यसरी अर्काको नोकरी गर्नु पर्दैन हामी आफ्नो मेहेनत र परिश्रम को मालिक आफै बन्नेछौ आउनुहोस मित्रहरु एक्चोटी सबै जनाले phytoscience को बारेमा बुझ्ने र जान्ने कोसिस गर्नु सक्नु हुनेछ ! यो 21औ सताब्दी को लागि सर्बोउत्कृष्ट बिजिनेस हो र सारा सन्सार भरिका मानव जातिको लागि 100% फाइदा जनक उपयोगी छ!
No comments:
Post a Comment