Friday, July 28, 2017

सुनौलाे अबसर अब phytoscience मा

नमस्कार सम्पूर्ण मित्रहरुमा आजको दिन सुखमय बितोस !
मित्र हरु आज हामी नेपाली हरु बिस्वको तुलनामा धेरै पछाडी परिरहेको छौ हामी हरु हरेक क्षेत्रमा कम्जोडी हुदैछौ र यो हाम्रै कम्जोडी बाट भैरहेको छ ! किनभने हामी हरु कहिले नया कुरा हरु सिक्न चाहन्दैनौ नया काम गर्नै चाहन्दैनौ नया तरिका बाट काम गर्नै मान्दैनौ जहिले पनि पुरानो सोचाइ पुरानो काम अनि जता तिर धेरै जमघट समूह हुन्छ त्यातै तिर हामी सबै डौडन्छौ अनि एकजना ले गल्ती गर्‍यो भने सबैले सोच्छौ कि त्यो बाटो नै गलत हो  भनेर ! तर मित्रहरु बास्तब म सबैले मन परएको चिज पनि नराम्रो हुन सक्दछ पुरानो सबै चिज राम्रो नहुन पनि सक्छ त्यासै ले एदि हामिले साचिकै आफुलाइ सफल बनाउन चाहन्छौ भने अरुको पछि नलाग्नुहोस बरु सक्नु हुन्छ भने आफुले कसरी केही गरेर देखाउने भनेर सोच्नुहोस आफ्नो दिमाग बाट आफै काम गर्न सुरु गर्नु होस एदि अवसर को प्रतीक्षा मा हुनु हुन्छ भने हामी सबैलाइ आजै Phytoscience ले अवसर दिएको छ साच्चिकै भन्नेहो भने हाम्रो जीवन मा Phytoscience ले आज जुन अवसर दिएको छ त्यो भन्दा ठूलो अवसर हाम्रो लागि कहिले आउने छैन त्यासैले मित्र हरु एदि म पनि नया जमाना को 21 औ सताब्दी को परिबर्तनशिल ब्याक्ती हु भन्ने भावना राख्नु भएको छ भने आउनुहोस तपाईं हामी सबैको लागि यो Phytoscience एउटा सफलताको खुड्किला हो किनभने हामिले चाहेको आफ्नो स्वास्थ्य , आर्थिक सम्पन्न , अनि स्वतन्त्रता हो र यी सबै चिजहरु Phyoscience भित्र प्राप्त गर्नेछौ ! मित्रहरु फाइतोसाइन्स भनेको एउटा अकल्पनिय क्षमता भएको र नामले मात्र होइन काम बाटै दुनिया लाई प्राभाब बनान सफल मार्केट हो त्यासैले हिजो सम्म Phytoscience को बारेमा गलत धारणा लिने बोल्ने ब्याक्ती हरु आज फाइतोसाइन्स को नाम सुन्दा पनि मुख लुकाउन पर्ने भएको छ ! मित्रहरु एदि आफुले सफल्ता प्राप्त गर्नु छ भने अरुलाइ ठगेर धाटेर झुटो बोलेर होइन आफू सङ्ग सङ्गै अरुलाइ पनि सफल बनाउनु पर्छ अनि मात्र आफू सफल बन्न सकिन्छ त्यसैले मित्र हरु phytoscience ले हामी सबै नया पुरानो लिडर होस या मेम्बर सबैको लागि बराबर एउटै सिस्टम बनाइदिएको छ त्यासै ले यो सिस्टम मा सबैले छोटो समय मा सफल्ता प्राप्त गर्न सकिन्छ ! आज बिस्वको हरेक कुनामा बसेर भए पनि हामिले एउटै सिस्टम ले काम गर्न सकिनछ त्यासैले आज विश्व ब्यापी रुपमा अगाडि तिब्र गतिमा अगाडि बडिरेहेको यो मार्केट मा तपाईं हरु सबैलाइ स्वागत छ आउनुहोस अझै धेरै कुरा हरु बुझ्न को लागि ! आजको तपाईं को सानो लगानी सानो मेहेनत सानो परिश्रम ले भोलि को तपाइको पूरा परिवार को भबिस्य नै उज्जल बन्नेछ !

No comments:

Post a Comment